खर्च विवरण पनि सार्वजनिक….

सचेतना नागरिक संस्था नेपालले कार्यक्रमको खर्च विवरण पनि सार्वजनिक

तारकेश्वर,काठमान्डौ असार १६ –
मिति २०८१ जेष्ठ २६ गते शनिबार भएको सचेतना नागरिक संस्था-नेपाल र तारकेश्वर नगरपालिकाको सहकार्यमा काठमाडौंको टुसाल मल्टि भेन्युमा शनिवार दिउसो भएको कार्यक्रममा तारकेश्वर नगरपालिका भित्रका विभिन्न ब्यावसायी तथा करदाताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नगर उप प्रमुख सिर्जना बुर्लाकोटी अर्यालले गरेकी थिइन भने कार्यक्रम समय पौडेलले संचालन गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथिमा नगर प्रमुख कृष्ण हरि महर्जन, बिशेष अतिथिमा प्रमुख प्रशासकिय अधिकृत दिनेश राज पाण्डे र अन्य अतिथिहरुमा उद्योग वाणिज्य महासंघका रामचन्द्र दाहाल, आन्तरिक राजस्व कार्यलयका रबिन शाह, हेमन्त फुयाल, सचेतना नागरिक संस्था नेपालका अध्यक्ष दिपु उप्रेतीको अतिथ्यता रहेको थियो भने कार्यक्रममा स्वागत मन्तब्य सागर अर्यालले गरेका थिए भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले गमलामा पानी राखेर गरिएको थियो ।

हरेक क्रियाकलापमा पारदर्शिता हुनुपर्छ भन्ने मूल नाराका साथ यस सचेतना नागरिक संस्था नेपालले कार्यक्रमको खर्च विवरण पनि सार्वजनिक गरेको छ।

तस्बिरमा  बजेट सहित

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
× How can I help you?